६४ हजार घुससहित कागेश्वरीकी इन्जिनियर दिपा कार्की रंगेहात पक्राउ
nagariknews.nagariknetwork.com · Tue Sep 01 11:57:13 GMT 2026

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दिपा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेकी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर कार्की र मध्यस्थकर्ताको काम गर्ने आस्मा कार्कीलाई सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)