बाढी क्षतिमा हालसम्मकै धेरै बीमा दाबी, इन्जिनियरिङ ठेक्कातर्फ मात्रै २० अर्ब
onlinekhabar.com · Tue Sep 01 11:56:57 GMT 2026

१६ भदौ, काठमाडौं । रसुवा बाढीमा भएको भौतिक क्षतिको बीमा माग दाबी विगतका विपदभन्दा धेरै भएको छ । भदौ १० गते गएको रसुवा बाढीका कारण भएको क्षतिमा भदौ १५ गतेसम्ममा पौने २६ अर्बको माग दाबी परेको छ ।
बीमा कम्पनीहरूमा परेको यो नै सबैभन्दा ठूलो मागदाबी हो । यसभन्दा अघि जेनजी आन्दोलनमा भएको क्षतिमा करिब साढे २३ अर्बको माग दाबी परेको थियो ।
Read full story at source (onlinekhabar.com)