बालबालिका सम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। सरकारले बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ संघीय संसदको प्रतिनिधि सभामा पेश गरेको छ।
सोमबार बसेको सभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले उक्त विधेयक सभामा प्रस्तुत गरेकी हुन्।
Read full story at source (hamrakura.com)