शशांकले भने : गगन–शेरबहादुरबीचको दूरी घटाउन पहल गर्छु
hamrakura.com · Mon Aug 17 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाबीच देखिएको दूरी घटाउन आफूले पहल गर्ने बताएका छन्।
संस्थापन इतर पक्षको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै दुवै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाएर अघि लैजानुपर्नेमा जोड दिएका हुन्।
Read full story at source (hamrakura.com)