व्यावसायिक विस्तारमा एशियन ल्युब्रिकेन्ट्स - ७० करोड पुँजी र ७५ करोड आम्दानीको लक्ष्य
arthasansar.com · Mon Aug 17 11:15:27 GMT 2026

झापाको धुलाबारीस्थित एशियन ल्युब्रिकेन्टस् कम्पनी प्रा.लि.ले आफ्नो व्यावसायिक दायरा विस्तार गर्दै कम्पनीको पुँजी संरचना ७० करोड रुपैयाँ पुर्याउने योजना अघि सारेको छ। 'ENOL' ब्रान्डअन्तर्गत इन्जिन आयल, मोटरसाइकल आयल, हाइड्रोलिक तथा गियर आयल, ब्रेक फ्लुड, कुलेन्ट र ग्रीस जस्ता सवारी तथा औद्योगिक उत्पादनहरू बजारमा बिक्री-वितरण गर्दै आएको कम्पनीले अब नयाँ क्षेत्रमा पाइला चाल्ने तयारी गरेको हो।
उत्पादन क्षमता र आम्दानीको प्रक्षेपण
Read full story at source (arthasansar.com)