मन्त्री पुनको प्रतिबद्धता: तीन वर्ष काम, त्यसपछि युवा नेतृत्वलाई अवसर
kalakarmi.com · Tue Jun 09 12:51:17 GMT 2026

काठमाडौं- विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबार पुगेर उनले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।
पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले विज्ञान र प्रविधिको क्षेत्रमा तीव्र गतिमा काम गर्नुपर्ने आवश्यकता औंल्याए। उनले परम्परागत ढंगले अघि बढेर लक्ष्य हासिल गर्न नसकिने भन्दै दिनरात नभनी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
Read full story at source (kalakarmi.com)