काभ्रे जीप दुर्घटनाका चार घाइतेको हेलिकप्टरमार्फत् उद्धार
baahrakhari.com · Mon Aug 17 11:22:00 GMT 2026

काठमाडौं । काभ्रेको खानीखोला–१ स्याउरीथलीस्थित पनौती– तालढुङगामा बोलेरो जीप दुर्घटनामा परी घाइते भएका चार जनाको उद्धार गरिएको छ ।
उनीहरूलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी धुलिखेल अस्पताल पुर्याइएको हो । “भाद्र १ गते काभ्रे, खानीखोला–१, स्याउरीथलीस्थित पनौती–तालढुङगामा बोलेरो जीप दुर्घटना परी घाइते भएका चार जनालाई नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी धुलिखेल अस्पताल पुर्याइएको छ,” नेपाली सेनाले जनाएको छ ।
Read full story at source (baahrakhari.com)