सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने विषयले देउवा पक्षमा मतभेद
setopati.com · Mon Aug 17 11:36:54 GMT 2026

सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने अकस्मातको आएको प्रस्ताव र नेताहरूको अहसमतिबीच नै हलबाट अनुमोदन गराएपछि नेपाली कांग्रेस संस्थापनइतर पक्षभित्र मतभेद देखिएको छ।
धर्म निरपेक्षताको संवैधानिक व्यवस्था परिवर्तन गर्ने आशयसहित अकस्मात् ल्याइएको यो प्रस्तावकै कारण राष्ट्रिय भेला/सम्मेलनको निर्णय पत्रकार सम्मेलन गरी औपचारिक रूपमा सार्वजनिक गर्ने कार्यक्रम नै रोकिएको छ।
Read full story at source (setopati.com)