गल्छी–रसुवागढी खण्डको ४० किमी सडक पूर्ण ध्वस्त : सडक विभाग
ratopati.com · Tue Sep 01 12:09:15 GMT 2026

काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण देशको रणनीतिक सडक सञ्जालमा गम्भीर क्षति पुगेको सडक विभागले जनाएको छ।
विभागका महानिर्देशक डा. विजय जैसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार बाढी र पहिरोले विशेष गरी गल्छी–बेत्रावती–रसुवागढी र पृथ्वी राजमार्गको गल्छी–मुग्लिङ खण्डमा सबैभन्दा बढी प्रभाव पारेको छ।
Read full story at source (ratopati.com)