भोटेकोशी-त्रिशूली बाढीले ७५ सय ७० निजी घरमा क्षति
setopati.com · Tue Sep 01 12:04:00 GMT 2026

भोटेकोशी-त्रिशूलीमा भदौ १० गते आएको बाढीले ७ हजार ५ सय ७० वटा निजी घरमा क्षति पुगेको छ।
सहरी विकास तथा भवन निर्माण विभागले विभिन्न जिल्लामा ७ हजार ५ सय ७० वटा निजी आवासमा क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको हो।
Read full story at source (setopati.com)