गौंथली अर्थात सिम्रन हुँदैछिन् आफैँसँग आमने-सामने ?
kalakarmi.com · Mon Aug 17 12:24:04 GMT 2026

काठमाडौं– यतिबेला नेपाली फिल्म उद्योगमा सबैभन्दा धेरै चर्चा कसको छ भन्ने प्रश्नको जवाफ हो– सिम्रन खड्का । ‘गौथली’बाट घर–घरमा चिनिएकी सिम्रन अब अरू कसैसँग होइन, आफ्नै सफलतासँग प्रतिस्पर्धा गर्न लागेकी छन्।
गौथली अझै हलमा दर्शक तानिरहेकै बेला भदौ ५ गतेबाट प्रदर्शनमा आउँदैछ प्रियंका कार्की निर्मित ‘मास्टर्नी’ । संयोग पनि यस्तो कि, दुवै फिल्मको केन्द्रमा छन् सिम्रन । त्यसैले अहिले फिल्मवृत्तमा चर्चा सुरु भएको छ– के सिम्रनले आफ्नै ‘गौथली’लाई उछिन्लिन्?
Read full story at source (kalakarmi.com)