मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह
nepalpress.com · Mon Aug 17 12:11:23 GMT 2026

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय तथा वस्तुगत बनाउन मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।
आयोगले कुनै मतदाताको मृत्यु भएको अवस्था भएमा निजका एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिन अनुरोध गरेको हो ।
Read full story at source (nepalpress.com)