नेपालको बाढीले भारतीय व्यवसायीको 45 करोडको साम्राज्य बगायो, लगाएको लुगाबाहेक केही बाँकी रहेन
barnanmedia.com · Tue Sep 01 12:01:39 GMT 2026

नेपालमा आएको विनाशकारी बाढीले त्रिशूली बजारमा करिब दुई दशकदेखि कपडा व्यवसाय गर्दै आएका भारतीय व्यवसायी अशोक कुमार चौरासियाको करोडौँको व्यापारिक साम्राज्य नै उजाडिदिएको छ।
उत्तर प्रदेशको बलियाबाट आएका चौरासिया करिब २० वर्षदेखि नेपालमा कपडाको थोक तथा खुद्रा व्यापार गर्दै आएका थिए। लामो समयको मेहनतपछि उनले त्रिशूली बजारमा घर, पसल र गोदामसहितको व्यवस्थित व्यवसाय निर्माण गरेका थिए।
Read full story at source (barnanmedia.com)