राजेश हमालले मिट एन्ड ग्रीटबाट उठेको २१ लाख रुपैयाँ बाढीपीडितलाई दिए
newsofnepal.com · Tue Sep 01 12:12:36 GMT 2026

अभिनेता राजेश हमालले अस्ट्रेलियामा आयोजित आफ्ना फ्यानहरूसँगको ‘मिट एन्ड ग्रीट’ कार्यक्रमबाट संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन्।
हमालका अनुसार उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।
Read full story at source (newsofnepal.com)