स्वरोजगार लघुवित्त र विन नेपालको एकीकृत कारोबार भदौ २१ बाट
baahrakhari.com · Tue Sep 01 12:12:56 GMT 2026

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विन नेपाल लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गरी एकीकृत कारोबार सुरु गर्ने भएको छ।
प्राप्तिपछि स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम कायम भई सोही नामबाट एकीकृत कारोबार सञ्चालन हुने भएको छ। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको निर्णयानुसार स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रिया स्वीकृत भएको हो।
Read full story at source (baahrakhari.com)