रास्वपा उपसभापतिको दौडबाट पछि हटिन् समीक्षा, सोबितासँगैको तस्बिर राखेर के भनिन्?
himalpress.com · Fri Jun 26 04:36:00 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित केन्द्रीय सदस्य समीक्षा बास्कोटाले उपसभापति पदको उम्मेदवारी फिर्ता लिएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो निर्णय सार्वजनिक गर्दै बास्कोटाले संस्थालाई अझ एकताबद्ध बनाउन र सही लयमा अघि बढाउन आवश्यक पर्दा एक कदम पछाडि हट्न सक्नु पनि परिपक्व र बुद्धिमानीपूर्ण राजनीतिक निर्णय हुने विश्वासका साथ उम्मेदवारी फिर्ता लिएको बताएकी हुन्।
Read full story at source (himalpress.com)