रविविरूद्ध पर्सामा रहेको संगठित अपराधको कसुर फिर्ता
setopati.com · Tue Jun 09 13:06:36 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध पर्सा जिल्ला अदालतमा रहेको संगठित अपराधको कसुर संशोधन भएको छ।
मंगलबार न्यायाधीश मोहन सुवेदीको इजलासले सानोपाइला सहकारी संस्थाको रकम हिनामिना गरेको भन्दै सहकारी ठगी कसुरलाई कायम गरी संगठित अपराध कसुरलाई संशोधन गरेको हो।
Read full story at source (setopati.com)