देउवा पक्ष नै विभाजित, पूर्णबहादुर र शेखर कता ?
news24nepal.tv · Mon Aug 17 13:41:00 GMT 2026

काठमाडाैँ ।
नेपाली काँग्रेस संस्थापन इतर पक्षको भेलाले पार्टीलाई एकताबद्ध गर्नुको सट्टा थप विभाजनको आधार तय गरिदिएको छ । साउन २९ गतेदेखि ३१ गतेसम्म भएको काँग्रेसका शेरबहादुर देउवा समूहको राष्ट्रिय सम्मेलनमा धेरैजसो नेताहरूले पार्टी एकताको पक्षमा वकालत गरे । उनीहरूले शेरबहादुर देउवाकै नेतृत्वमा पार्टी एकता हुने भन्दै मन्तव्य राखेका थिए । अझ, यो सम्मेलनले पार्टी देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्ने औपचारिक निर्णयसमेत गरेको छ ।
Read full story at source (news24nepal.tv)