पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
kalakarmi.com · Mon Aug 17 13:53:02 GMT 2026

काठमाडौं- सर्वोच्च अदालतले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।
श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न परमादेश जारी गरेको हो ।
Read full story at source (kalakarmi.com)