पाल्पामा एभरेष्ट बैंकको नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा
kendrabindu.com · Mon Aug 17 14:03:10 GMT 2026

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रम जारी राखेको छ ।
बैंकले लुम्बिनी प्रदेशको पाल्पा जिल्ला अन्तर्गत तानसेन–७, लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा आफ्नो नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।
Read full story at source (kendrabindu.com)