जसले उम्मेदवारको आश्वासन दिएको छ, ती सबै आजबाट खारेज भए : रवि लामिछाने
ratopati.com · Mon Aug 17 14:05:59 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले क्यान्डिडेट क्लबमा आवेदन दिएर छनोट भएका व्यक्ति मात्र आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न सक्ने बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा क्यान्डिडेट क्लबको घोषणा गर्दै सभापति लामिछानेले कसैले तपाईं नै उम्मेदवार हो भनेर आश्वासन दिएको भए त्यो खारेज भएको घोषणा गरे ।
Read full story at source (ratopati.com)