नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व
setopati.com · Mon Aug 17 14:09:22 GMT 2026

लोकरक ब्याण्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा आगामी कन्सर्टको घोषणा गरेलगत्तै त्यस आयोजनालाई राज्यस्तरबाटै अपनत्व दर्शाइएको छ।
भारतको ८० औं गणतन्त्र दिवसका अवसरमा शनिबार गान्तोकमा आयोजित समारोहकै बीच मुख्यमन्त्री प्रेम सिंह तामाङ (गोले) ले नेपथ्यको टिसर्ट र टिकट सार्वजनिक गरिदिए।
Read full story at source (setopati.com)