पत्रकार किशोर श्रेष्ठलाई रिहाइ गर्न सर्वोच्चको परमादेश
barnanmedia.com · Mon Aug 17 14:03:37 GMT 2026

सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहाइको परमादेश दिएको छ ।
बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई सर्वोच्चले रिहाइको परमादेश दिएको हो ।
Read full story at source (barnanmedia.com)