महावीर मात्र पाका मन्त्री !
ratopati.com · Tue Jun 09 13:10:51 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले छैटौँँ पटकमा मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् ।
मंगलबार गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रर्वतक मन्त्री महावीर पुनलाई नियुक्ति गरेसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो । बालेन सरकारमा यसअघि पनि गृहमन्त्री रहेका गुरुङ विवादास्पद व्यवसायी दीपक भट्टसँग ‘शेयर कनेक्सन’ प्रकरण मुछिएकै कारण वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए ।
Read full story at source (ratopati.com)