स्वीडेनलाई हराउँदै फ्रान्स अन्तिम १६ मा
onlinekhabar.com · Tue Jun 30 22:55:46 GMT 2026
१७ असार, काठमाडौं । साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को ‘अन्तिम १६’ मा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी रंगशालामा बुधबार बिहान भएको खेलमा स्वीडेनलाई ले हराउँदै फ्रान्सले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
कप्तान किलियन एम्बाप्पेले दुई तथा ब्राडली बारकोलाले एक गोल गरे । खेलको ४५औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाएका थिए ।
Read full story at source (onlinekhabar.com)