यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस अविजित, कर्णालीको निरन्तर हार
nagariknews.nagariknetwork.com · Tue Jun 09 13:03:45 GMT 2026
वीरेन्द्रनगरमा जारी १९ वर्षमुनीको महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताका पछिल्ला तीन खेलमा लगातार जीत हात पार्दै आएको सुदूरपश्चिमलाई चौथो खेलमा ब्रेक लागेको छ भने मधेसको अविजित यात्रा जारी छ । कर्णालीले भने हालसम्म खेलेका तीन वटै खेलमा निरन्तर हार व्यहोरेको छ ।
मंगलबार भएका खेलमा गण्डकीसँग ४ विकेटले पराजित भएपछि सुदूरपश्चिमको विजय यात्रामा ब्रेक लागेको हो । मधेसले भने बागमतीलाई २९ रनले हराउँदै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।
Read full story at source (nagariknews.nagariknetwork.com)