मन्त्री पुनले गरे पदभार ग्रहण
setopati.com · Tue Jun 09 13:15:51 GMT 2026

नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आज सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्।
सो अवसरमा मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
Read full story at source (setopati.com)