स्कुलबसले किच्दा बालिका र सहचालकको मृत्यु
deshsanchar.com · Tue Jun 30 15:52:12 GMT 2026

सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किचेर ५ वर्षीया बालिका र सोही बसका सहचालकको मृत्यु भएको छ।
Read full story at source (deshsanchar.com)