बागलुङमा कुकुरलाई ‘होस्टेल’
deshsanchar.com · Tue Jun 30 22:09:59 GMT 2026

गलकोट (बागलुङ)- बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित व्यवस्थापन सुरु गरेको छ । नगरपालिकाले ‘कुकुर होस्टेल’ स्थापना गरी कुकुरको उद्धार सुरु गरेको हो ।
Read full story at source (deshsanchar.com)