सन्दीपले राजस्थानबाट आइपिएल खेल्ने
hamrokhelkud.com · Mon Mar 27 17:12:16 GMT 2023
सोमबार, चैत १३, २०७९
एजेन्सी – तीव्र गतिका बलर सन्दीप शर्माले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ राजस्थान रोयल्सबाट खेल्ने भएका छन् । तीव्र गतिका बलर प्रसिद्ध कृष्णा चोटका कारण घाइते भएपछि राजस्थानले उनको स्थानमा सन्दीप शर्मालाई मौका दिएको छ ।
Read full story at source (hamrokhelkud.com)