तीन वर्ष मात्र मन्त्री हुन्छु, आविष्कार केन्द्रलाई बजेट दिन्नँ : विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन
nepalsamaya.com · Tue Jun 09 14:12:46 GMT 2026

काठमाडौं। नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफू राजनीतिज्ञ नभई समाजसेवा गर्ने व्यक्ति भएको बताउँदै बढीमा तीन वर्ष मात्र मन्त्री पदमा रहने घोषणा गरेका छन्।
मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।
Read full story at source (nepalsamaya.com)