दुर्गा प्रसाईंको महाअभियानसँग वार्ता गर्न सरकारले गठन गर्यो टोली
setopati.com · Tue Aug 18 00:21:00 GMT 2026

सरकारले आन्दोलनरत दुर्गा प्रसाईं संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ताका लागि टोली गठन गरेको छ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।
Read full story at source (setopati.com)