सभापति लामिछानेलाई भेटेर चिनियाँ राजदूतले भने- आवश्यकता रहेसम्म सबै सहयोग जारी राख्छौँ
barnanmedia.com · Tue Sep 01 13:20:16 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदुत माओ मिङबीच मंगलबार दिउँसो भेटवार्ता भएको छ।
सभापतिको बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा राजदुत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दु:ख व्यक्त गरेका थिए।
Read full story at source (barnanmedia.com)