लोमान्थाङमा मनाइँदै यार्तुङ पर्व
saralpatrika.com · Tue Aug 18 00:34:03 GMT 2026
मुस्ताङ। उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा सुरु भएको छ। लोमान्थाङ गाउँपालिकाको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको सहकार्यमा पर्व सुरु भएको हो।
खेतीपातीको काम सकिएपछि स्थानीयवासी फुर्सदिला हुने समयमा मनाइने यार्तुङ धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित छ। ‘यार’ को अर्थ बर्खा र ‘तुङ’ को अर्थ मनाउनु भन्ने स्थानीय बुझाइ छ। यो पर्व उपल्लो मुस्ताङमा पुस्तौँदेखि मनाउँदै आएको जनविश्वास छ।
Read full story at source (saralpatrika.com)