गोकर्णेश्वर जङ्गलमा तिब्बत–नेपाल बाढीका सामूहिक शव व्यवस्थापन, तस्बिरहरू
ratopati.com · Tue Sep 01 13:27:24 GMT 2026

काठमाडौँ। तिब्बत–नेपाल बाढीका सामूहिक शव व्यवस्थापन काठमाडौँको गोकर्णेश्वर जङ्गलमा गरिएको छ। अस्पतालका शव गृहहरू मृतकका शवले भरिएपछि काठमाडौँमा सामूहिक व्यवस्थापन गरिएको हो।
नेपालका अधिकारीहरूले शवबाट डीएनए नमुना सङ्कलन गरेपछि सामूहिक अन्त्येष्टि गर्ने निर्णय गरेका हुन्। मृतकको पहिचान तथा आफन्तसँगको सम्बन्ध पुष्टि भएपछि शव परिवारलाई हस्तान्तरण गरिनेछ।
Read full story at source (ratopati.com)