ट्रम्पलाई धक्काः एक लाख डलर भिसा शुल्कमा अदालतको रोक
nepalpress.com · Tue Jun 09 14:17:10 GMT 2026

काठमाडौं। उच्च दक्ष विदेशी कामदारका लागि भिसा आवेदनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको एक लाख अमेरिकी डलर शुल्क लागू गर्न नपाइने गरी अमेरिकी सङ्घीय अदालतले रोक लगाएको छ।
यो निर्णयले आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवादलाई पुनः सतहमा ल्याएको छ।
Read full story at source (nepalpress.com)