स्थानीय तहका उम्मेदवार छान्न रास्वपाको ‘क्यान्डिडेट क्लब’, गाउँपालिकाका आकांक्षीलाई आवेदन खुला
canadanepal.com · Tue Aug 18 01:25:51 GMT 2026

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन ‘क्यान्डिडेट क्लब’ सञ्चालनमा ल्याएको छ। पार्टी सभापति रवि लामिछानेले सोमबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा क्लबको घोषणा गरेका हुन्।
रास्वपाले पहिलो चरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदका आकांक्षीका लागि आवेदन खुला गरेको छ। इच्छुक व्यक्तिले पार्टीको मोबाइल एप ‘आरएसपी’मार्फत आवेदन दिन सक्ने लामिछानेले बताए।
Read full story at source (canadanepal.com)