एल्चेसँग डेपोर्टिभोको बराबरी
kendrabindu.com · Tue Aug 18 01:33:40 GMT 2026
काठमाडौं । पिएरे एमरिक अबमायोङले डेब्युमै गोल गरे पनि स्पेनी ला लिगामा डेपोर्टिभो लाकुरुनाले सोमबार एल्चेसँग १–१ को बराबरी खेलेको छ । यस खेलसँगै डेपोर्टिभोले स्पेनी माथिल्लो डिभिजनमा आठ वर्षपछि पुर्नआगमन रचेको छ ।
पूर्व लिग च्याम्पियन रहेको डेपोर्टिभो सन् २०१७/२०१८ को सिजन रेलिगेसनमा परेको थियो र त्यसयता तेस्रो डिभिजनसम्म झरेको थियो । गत सिजन ला लिगा टु को उप विजेताका रूपमा माथि उक्लिन सफल रहेको हो ।
Read full story at source (kendrabindu.com)