जुट खेतीमा फेरि जुट्दै किसान
nepalnews.com · Tue Aug 18 01:44:32 GMT 2026

सुनसरी ।
भोक्राहा नरसिंह गाउँपालिका–३ का तारा मण्डलले एक बिघा क्षेत्रफलमा जुटखेती गरेका छन् । जुट काटेर डाँठबाट रेसा निकाल्ने चटारो छ । उनको खेतमा अहिले दैनिक सात जना श्रमिक ज्यालादारीमा काम गरिरहेका छन् ।
Read full story at source (nepalnews.com)