बागलुङमा कटुवाल नाच प्रदर्शन, तस्बिरहरू
ratopati.com · Tue Sep 01 13:32:21 GMT 2026

बागलुङ। नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक चलिरहेको छ । बागलुङ बजार क्षेत्रमा दैनिकजसो परम्परागत नाच प्रदर्शन भइरहेका छन् । मङ्गलबार बागलुङका नेवार समुदायका युवाले कटुवाल नाच प्रदर्शन गरेका छन्।
बागलुङ बजारमा करिब तीन सय वर्ष पुरानो कटुवाल नाच प्रदर्शन गरिएको हो । कटुवालको भेष धारण गरेर कलाकारले आफ्नै मौलिक नाच देखाएका हुन् ।
Read full story at source (ratopati.com)