नियाँ राष्ट्रपति सी जिनपिङले, "हामीसँग संसारलाई नियन्त्रण गर्ने कुनै उद्देश्य
barnanmedia.com · Tue Sep 01 13:29:57 GMT 2026

नियाँ राष्ट्रपति सी जिनपिङले, "हामीसँग संसारलाई नियन्त्रण गर्ने कुनै उद्देश्य छैन। हामी त्यसलाई आफ्नो सम्पत्ति ठान्नेहरूको प्रभावबाट मुक्त गर्न चाहन्छौं," भन्ने अभिव्यक्ति दिएका छन्।
यो भनाइले बेइजिङले लामो समयदेखि उठाउँदै आएको बहुध्रुवीय (Multipolar) विश्व व्यवस्थाको अवधारणा र विश्व मामिलामा पश्चिमी देशहरूको प्रभुत्वप्रति चीनको असहमति झल्काउने विश्लेषण गरिएको छ।
Read full story at source (barnanmedia.com)