राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त
barnanmedia.com · Tue Sep 01 13:24:56 GMT 2026

राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा. जीवन काफ्ले नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले राजर्षि जनक विश्वविद्यालयको रजिस्ट्रारमा डा.काफ्ले नियुक्त भएका हुन्।
डा. काफ्ले यसअघि त्रिभुवन विश्वविद्यालयमा विभिन्न महत्त्वपूर्ण प्रशासनिक तथा शैक्षिक जिम्मेवारी सम्हालिसकेका अनुभवी शिक्षाविद् हुन्। उनी खोजविन समितिका संयोजकका रूपमा कार्यरत रहँदा विश्वविद्यालयको अध्ययन बिदा व्यवस्थापनसम्बन्धी विस्तृत प्रतिवेदन तयार गरेका थिए।
Read full story at source (barnanmedia.com)