पूर्वाधारमन्त्रीको तुफानी जिल्ला भ्रमण, साढे चार महिनामा पुगे ५५ जिल्ला
onlinekhabar.com · Tue Aug 18 02:23:46 GMT 2026

१ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन उद्घाटन कार्यक्रममा भनेका थिए, ‘हाम्रो गाडी लोकल रोडहरूमा हिँडेको गाडी होइन । एक्प्रेस वेमा हिँडेको गाडी हो ।’
मन्त्रिपरिषद्का एक जना सदस्यको जिल्ला दौडाह हेर्दा उनले प्रधानमन्त्रीको भनाइ चरितार्थ गरे जस्तो लाग्छ । सरकार गठन भएको साढे चार महिनामा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ५५ जिल्लाको भ्रमणमा पुगेका छन् ।
Read full story at source (onlinekhabar.com)