मकवानपुरको जुरिखेतमा जिप दुर्घटना
onlinekhabar.com · Tue Aug 18 02:38:57 GMT 2026

२ भदौ, हेटौंडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो मार्ग अन्तर्गत भीमफेदी गाउँपालिका-६ जुरिखेतमा जिप दुर्घटना भएको छ ।
प्रहरीका अनुसार जिप सडकबाट भिरमा खसेको छ ।
Read full story at source (onlinekhabar.com)