अहिलेसम्म भारतमा भेटिए ९ शव, पश्चिम नवलपरासीमा ६८ शव गाडियो
setopati.com · Tue Sep 01 13:35:33 GMT 2026

रसुवा बाढीमा परी पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा हालसम्म १ सय ७० वटा शव फेला परेका छन्। तीमध्ये ६८ शवको व्यवस्थापन, चार शवको सनाखत र ९८ शव अस्पतालमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
जिल्ला सदरमुकाममा रहेको पृथ्वीचन्द्र अस्पातालमा डिएनए नमूना संकलन गरेर ६८ वटा शव सुरक्षित तरिकाले जमिनमुनि गाडिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।
Read full story at source (setopati.com)