बिपी राजमार्ग चौडा पार्न तयार भयो डीपीआर, ३ अर्ब ७९ करोड खर्च हुने अनुमान
clickmandu.com · Tue Aug 18 03:03:26 GMT 2026

काभ्रेपलाञ्चोक । बिपी राजमार्गको प्रवेशबिन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ ।
योजनाअनुसार उक्त सडकखण्डमा १० मिटर बराबरको मुख्य कालोपत्रे भाग बनाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
Read full story at source (clickmandu.com)