सिरहाका विभिन्न नाकाबाट २६ लाख बढीको अवैध सामान बरामद
onlinekhabar.com · Tue Aug 18 03:03:47 GMT 2026

२ भदौ, सिरहा । सिरहाका विभिन्न सीमा इलाकाबाट सशस्त्र प्रहरीले भारततर्फ अवैध रूपमा लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको २६ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरीका अनुसार आइतबार विभिन्न सीमा क्षेत्रबाट लत्ताकपडा, कस्मेटिक, किरानाका सामान, मदिरा तथा पेय पदार्थ, हार्डवेयरका पार्टपुर्जा, बीउबिजन लगायतका सामग्री बरामद गरिएको हो।
Read full story at source (onlinekhabar.com)