बाढी प्रभावित क्षेत्रमा दुर्गेश थापाले बिताएका तीन दिन, केके गरे?
setopati.com · Tue Sep 01 13:41:03 GMT 2026

गायक तथा मोडल दुर्गेश थापाले केही दिन बाढी प्रभावित क्षेत्रमा बिताए।
राहत सामग्री बोकेर प्रभावित बस्ती पुगेका उनी त्यहाँ केवल सामग्री बाँडेर फर्किएनन्, स्थानीयसँगै बसे। खाना पकाए, उनीहरूसँगै खाए र उनीहरूका दुःख-पीडा सुने। मनोबल बढाए।
Read full story at source (setopati.com)