भारतीय सेनाध्यक्ष सेठले प्रधानमन्त्री शाहसँग आज दिउँसो भेटवार्ता गर्दै
corporatenepal.com · Tue Aug 18 04:14:01 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठबीच आज भेटवार्ता हुने निश्चित भएको छ । यसअघि उनीसँग भेट हुने नहुनेबारे अन्यौल रहेकोमा आजका लागि भेट तय भएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सिंहदरबारमा दिउँसो साढे २ बजे भेटवार्ता हुने तय भएको छ । प्रधानमन्त्री शाहले प्रधानमन्त्री भएयता भेट्न लागेका सेठ सबैभन्दा उच्च भारतीय अधिकारी हुन् ।
Read full story at source (corporatenepal.com)