बीपी राजमार्ग विस्तारमा ३ अर्ब ७९ करोड ७८ लाख खर्च हुने
ekantipur.com · Tue Aug 18 04:36:21 GMT 2026

बीपी राजमार्ग विस्तारमा ३ अर्ब ७९ करोड ७८ लाख खर्च हुने
बीपी राजमार्गको प्रवेशविन्दु काभ्रेपलाञ्चोकको धुलिखेलदेखि नमोबुद्धको दाप्चा पुलसम्मको सडक चौडा पारिने भएको छ ।
Read full story at source (ekantipur.com)